काठमाडौं । नेपाल टेलिकम प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक हरि ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी तोकिएको छ । टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले जारी गरेको विज्ञप्तिमा उक्त कुराको जानकारी दिइएको हो ।
उनको सम्पर्क नम्बर कार्यालय ०१४२१०२०४, मोबाईल ९८५१३७१४१५ तथा ईमेल [email protected] रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)