Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश ५बाँँकेको आईसोलेशन वार्डमा उपचारका लागि भर्ना भएका दुई बिरामीको मृत्यु

बाँँकेको आईसोलेशन वार्डमा उपचारका लागि भर्ना भएका दुई बिरामीको मृत्यु

,

नेपालगञ्ज , नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा निधन भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्यूमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाईएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले बताए । उनले भने–‘ दुबै जना स्वास प्रस्वास सम्बन्धित समस्याको कारण ग्रसित भई उपचारको लागि अस्पताल भर्ना भएका थिए उनीहरुमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्नको लागि स्वाव झिकेर परिक्षणको लागि पठाएका छौ ।’ यसअघि मृतक शर्माको गत बैशाख ३ गते गरिएको स्वाव परिक्षणमा नेगेटिभ नतिजा आएको थियो ।

यसैगरी भारतबाट आएका दाङ्गका ३७ वर्षिय गुमानसिंह अधिकारीकोे पनि शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । उनी दाङ्गको क्वारेन्टाईनमा रहेको बेला आफ्नै श्रीमतीसगको झगडामा श्रीमतिले प्रहार गरेको दाउराले लागेर गम्भीर घाइते अवस्थामा कोहलपुर ल्याईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएपछि भारतबाट आई क्वारेन्टाईनमा बसेको कारण स्वाव परिक्षणको लागि नमुना पठाईएको फोकलपर्शन श्रेष्ठले बताए ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले तीनै जनाको स्वाव झिकेर परिक्षणको लागि पठाईएको जानकारी दिए ।

Loading comments...

आजको समाचार

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

साताका लोकप्रिय समाचार

माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा, महन्थले मागे ३ मन्त्रालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि सिधै बालुवाटार हानिए । नयाँ मन्त्रिमण्डलको...

सञ्चारकर्मी प्रज्वल र वन्दनाको ‘मायाको परिभाषा’

काठमाडौं । संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ गरेका छन् । उनीहरुले गीतमार्फत् मायाको परिभाषा गरेका हुन् । गीत शुक्रबार साँझ युट्युबमार्फत्...

अध्यादेश मार्फत नियुक्त भएका पदाधिकारीलाई पदमुक्त गर्न माग

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै...

देउवालाई १ सय ६५ सांसदको साथ, एमालेभित्र को–को देखिए ओलीविरोधी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको...

बालविवाहः भाग्यले जहाँ–जहाँ डोहो-याउँछ

घटना १ ‘कक्षा ९ पढ्दै थिएँ, भागेर बिहे गरें, अहिले धेरै पछुतो लाग्या छ, न जागिर खान सकियो न राम्रो घर व्यवस्था भयो, आपसमा...

ट्रेन्डिङ

लागू औषधको युद्ध

लागू औषधको युद्ध निरन्तर क्रियाशील क्रुर र भयावह विपत्तिको सामना गर्नु हो । लागूऔषध निर्मूल नभएसम्म युवावर्गको भविष्य अन्धकार हुने भएकोले युद्धको सूची र...

दलका नेता राष्ट्रप्रमुख हुँदा कन्त बिजोग भयो : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान कन्त बिजोगको एक प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रप्रमुख रहने व्यवस्था भएकोले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?