मानिसको व्यवहार देखाउँछन् डल्फिन

१.डल्फिन, रमाइला, प्यारा, खेलकुदप्रेमी र अत्यन्त मैत्री हुन्छन् ।
२. डल्फिनले मानवीय व्यवहारदेखाउँछन् ।
३. डल्फिनले बच्चा जन्माउँछ ।
४. डल्फिनहरू प्रत्येक दिन आठ घण्टा सुत्छन् ।
५. डल्फिन सामान्यतया प्रति मिनेट तीन÷पाँच पटक सास फेर्न सतहमा आउँछन् ।
६. डल्फिन छिनछिनमा ब्युझने र सुत्ने गर्दछन् ।
७. महिला डल्फिनले एक पटकमा एउटा र कहिलेकाँहीजुम्ल्याहा बच्चा पाउँछिन् ।
८. डल्फिनहरू एक अर्कालाई उनीहरूको नाममा बोलाउँदछन् ।
९. ल्फिन प्रायः १,००० को संख्यामा सामूहिक यात्रा गर्दछन् ।
१०.डल्फिन एक्लै बस्नसक्ने प्राणी होइनन् ।
११. डल्फिन रिसाए, निराश भए, चिन्तित भए वा डराए भने मात्र डस्छन् ।
१२. डल्फिनको समूहलाई “स्कूल” भनिन्छ ।
१३. पोथी डल्फिनलाई “गाई”, भाले डल्फिनलाई “साँढे” र किशोरलाई “बाच्छा” भनिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)