काठमाडौँ । कार्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १२ निर्णय सार्बजनिक गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)






