राजधानी दैनिकका पूर्व फोटो पत्रकार केसीको निधन

काठमाडौं । राजधानी दैनिकका पूर्व फोटो पत्रकार राजेन्द्र केसीको अबुद्ध रोगबाट अमेरिकामा निधन भएका छ । मेटास्टेटिक घातक प्यान्क्रियाटिक क्यान्सरबाट उनको निधन भएको पारिवार स्रोतले जानकारी दिएको छ ।

फोटो पत्रकार क्लबको पूर्व कोषाध्यक्षसमेत रहेका केसी राजधानी दैनिक, अन्नपूर्ण पोस्टलगायतका विभिन्न सञ्चारमाध्यमहरूमा करिब २ दशक फोटो पत्रकारितामा सक्रिय थिए। पछिल्लो समय उनी परिवारसहित अमेरिका बस्दै आएका थिए। केसीका श्रीमती र एक छोरी छन्।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ