सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २० रुपैयाँमै भरपेट शाकाहारी भोजन