काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
उच्च पदस्थ सरकारी अधिकारीलाई सामाजिक सञ्जाल मार्फत गाली गलौज गरेको अभियोगमा बुधबार बेलुका उनलाई ललितपुर स्थित निवासवाटै पक्राउ गरेको थियो ।
सामाजिक सञ्जालमा कडा टिप्पणी गर्ने उपाध्याय एक समय स्तम्भ लेखक समेत थिए । एकसमय राजधानी, नयाँपत्रिकालगायतका दैनिक पत्रिकामा उनी विचारोत्तेजक लेख लेख्थे ।
तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)






