पिपल्स क्याम्पसमा पूर्व विद्यार्थी भेला

काठमाडौं । पिपल्स क्याम्पस पकनाजोलमा पूर्व विद्यार्थीको भेला सम्पन्न भयो । उक्त भेलाले पिपल्स क्याम्पस पूर्व विद्यार्थी परिषद तदर्थ समिति गठन गरेको छ ।

मिनु तामाङको संयोजकत्वमा गठन भएको समितिमा राजेश पण्डित, प्रतिभा श्रेष्ठ, शर्मिला महर्जन, अनुज मानन्धर, अनुपम शर्मा र पूजा अमात्यलाई सदस्य मनोनित गरिएको छ । भोलामा क्याम्पस प्रमुख छत्र मंगल बज्राचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने मनोज कुँबरले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 553 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति कार्यालय पुग्यो अर्याललाई सांसद बनाउने सिफारिस पत्र