मुगु । चिसो बढ्दै गएपछि रारामा पाउन चरा आउन थालेका छन्, रारामा साइबेरियनलगायत अन्य जातका चरा आउन थालेका हुन । रारा राष्ट्रिय निकुञ्जले शनिबारदेखि चरा गणना १५ जनवरीसम्म गर्न थालेको छ ।
काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास ...
काठमाडौं । थापाथलीपछि काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना पनि हटाउन सुरु गरिएको छ । शनिबार बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेकोमा अहिले नेपाल प्रहरी, ...
नयाँ सरकार गठन भएको करिब दुई सातापछि सरकारले ‘शासकीय सुधार’का लागि भन्दै राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक ग¥यो । सो मस्यौदामा १८ वटा क्षेत्र समेटिएका छन् । मुख्यगरी, २१ फागुन २०८३ ...
काठमाडौं । सम्पत्ति शुद्धीकरण, संगठित अपराध र धितोपत्रसम्बन्धी कसुरमा चर्चित व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतको अनुमतिमा बिहीबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले ...
सुर्खेत । यदि लक्ष्यअनुसार काम अघि बढेको भए दुई वर्षअघि नै भेरीको पानी बबईमा खसिसकेको हुन्थ्यो । बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ पुगिसकेको हुन्थ्यो । ४६ ...