जुम्ला । जुम्लामा बुधबार भूकम्प गएको छ । जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार नेपालमा पछिल्लो समय छिटोछिटो भूकम्पको धक्का महसुस भइरहेको छ । गत २२ माघमाको तोलीजैसी केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)






