सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको उच्च बिन्दुमा हो ।

आइतबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ७ सय रुपैयाँले बढे २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला २६२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर