काठमाडाैं । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमा बाँके नैनापुर गाउँपालिका निवासी १२ जना पुरुष, धनुषाका २ पुरुष, खोटाङ हलेसी, दैलेख आठबिस, सुनसरी र झापाका १/१ जना रहेका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । जसमध्ये ३७ जना उपचारपछि घर फर्कंदा २ जनाले ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)






