काेराेना स‌ंक्रमित २७ जना थपिए, ४०२ जनामा संक्रमण भएकाे पुष्टि

काठमाडाै‌ । मंगलवार विभिन्न स्थानमा गरिएकाे परिक्षणमा २७ जना काेराेना संक्रमित थपिएका छन् ।

झापा, माेरङ, सुनसरी, काठमाडाै, ललितपुर लम्जुङलगायतका जिल्लामा परिक्षण गर्दा ति स‌ंक्रमित भेटिएकाे स्वास्थ्य  मन्त्रालयका प्रवक्ता बिकास देवकाेटाले जानकारी दिए । काेराेना स‌ंक्रमितकाे स‍ंख्या  ४०२ पुगेकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार