एकै दिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रवार एकै दिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार शुक्रवार प्रतितोला सुन ३५ सय रुपैयाँले बढेको छ ।

बिहीवार २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोला रहेको सुन शुक्रवार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला १०० रुपैयाँले बढेको छ । बिहीवार ३ हजार ८०५ रुपैयाँ रहेको चाँदी शुक्रवार ३ हजार ९०५ रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

११औं दिन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार