काठमाडौँ। मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।
आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।
सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
प्रधानमन्त्री–जेनजी प्रतिनिधि १० बुँदे सम्झौता
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको छ: महेश बस्नेत
एमाले ११औँ महाधिवेशनः ओली–ईश्वर प्यानल प्रतिस्पर्धा
एमाले महाधिवेशन : मतदान ४ बजेपछि, मतदान गर्न ४० मिनेट लाग्ने, नतिजा बुधबार मात्रै आउने
जेनजी आन्दोलनः ओली र लेखकलाई बयानमा बोलाउने तयारी
एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक’
धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने छुटे






