तत्कालीन प्रधानमन्त्री ओलीलाई जाँचबुझ आयोगले काट्यो पत्र

काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काटेको छ।

आयोग स्रोतका अनुसार गएको ओलीलाई पत्र पठाइएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र गएको हो, आयोग स्रोतले भन्यो।

आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत अधिकारी तथा पदाधिकारीले आयोगमा उपस्थित भएर बयान दिइसकेका छन्। तत्कालिन प्रधानमन्त्री ओलीले भने आयोगमा गएर बयान नदिने बताउँदै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा