काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे मागमा नेपाल सरकार र नागरिक बचाउ महाभियानबीच १२ बुँदे सहमति भएको छ।
सहमति अनुसार सिंहदरबारमा शुक्रवार नेपाल सरकारको तर्फबाट वार्ता समिति संयोजक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)






