करणी अभियोगमा अजय लिम्बु पक्राउ

धनकुटा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका–५ मुर्कुटेटार बस्ने २९ वर्षीय अजय लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

‘अर्नब’को प्रभाव : कञ्चनजंघा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित