काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले मानन्धरलाई स्वागत गरेका छन्। सभापति थापाले मानन्धरलाई कांग्रेसको सदस्यता पनि प्रदान गरेका छन् ।
लामो समय एमालेमा रहेका मानन्धर पछिल्लो समय निष्क्रिय रहेका थिए। उनी काठमाडौं–७ बाट तीन पटक एमालेबाट सांसद निर्वाचिन भएका थिए।
त्यस्तै, एमालेका रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन्। उनी एमाले संविधानसभा सदस्य बनेका थिए। उनी एमालेका पूर्व केन्द्रीय सदस्य पनि हुन्।
तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)
सम्बन्धित समाचार
राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार
सुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा
रणनीतिक दस्तावेज बन्दै दलका घोषणापत्र
प्रलोपाको प्रतिबद्धतापत्र सार्वजनिक
दलका घोषणापत्रमा सेयरदेखि रोजगारीसम्मका बाचा
मुगुमा यस्तो छ चुनावी चहलपहल
चुनाव नीति प्रधान हुनुपर्छः निर्वाचन आयुक्त भण्डारी






