बुटवल । नेपाली काँग्रेसका सभापति गगन थापाले सिस्टम नबनाएसम्म देश नबन्ने बताएका छन्।
बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिस्टम बनाएर निमसंगत ढंगबाट गतिका साथ काम गर्नको लागि आफूले ७ वर्षदेखि काम गर्दै आइरहेको बताए।
उनले भने, ‘हामीले दिनरात ७ वर्ष काम गरेका छौँ। प्रोजेक्ट गभर्मेन्ट हामीले दिनरात काम गरेर किसानलाई समयमा मल पुर्याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ला काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ।’
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
संविधान संशोधन आवश्यक छः अध्यक्ष यादव
एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक
धमाधाम चुनावी प्रतिवद्धतापत्र सार्वजनिक
काठमाडौं महानगरको विकास र शुसासन निराशाजनक
राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
चुनावको मुखमा राजावादीको ‘रिहर्सल’






