भदौ २४ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने सभापति थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी भदौ २४ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकमा उनले भदौ ६ र ७ जिल्ला अधिवेशन, १५ र १६ प्रदेश अधिवेशन र २४ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन हुने गरी कार्यतालिका प्रस्ताव गरेका हुन्।

त्यसअघि गाउँ, नगर र वडा अधिवेशन साउन ६ गते, गाउँ नगरपालिका अधिवेशन साउन १२ गते, प्रदेश सभाको अधिवेशन साउन २३ गते, साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन र कार्यसमितिको निर्वाचन गर्ने प्रस्ताव थापाको छ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान