स्वास्थ्य परीक्षणपछि ओलीलाई महाराजगन्जस्थित २ नम्बर गणमा राखिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार पक्राउलगत्तै ओलीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो ।

आवश्यक स्वास्थ्य परीक्षणपश्चात् उनलाई महाराजगन्जस्थित २ नम्बर गणमा राख्ने तयारी गरिएको ती अधिकारीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

कमजोर बन्यो अमेरिकी डलर, थाई भाट महँगिएको महँगियै