काठमाडौं । अर्थ मन्त्रालयले सोमबार ३० उपसचिवको पदस्थापन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको पदस्थापन भएको हो ।
ती उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरू, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको हो ।



तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)






