काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले सोमबार सो आदेश जारी गरेको हो । लेखक पक्राउ परेपछि उनकी पत्नी यशोदाले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
पूर्वगृहमन्त्री लेखकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेपछि पत्नी यशोदाले आइतबार बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)
सम्बन्धित समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
‘जुक्ति’ले बनेको सरकारलाई धारा ७८ को तगारो
राष्ट्रपति कार्यालय पुग्यो अर्याललाई सांसद बनाउने सिफारिस पत्र
निर्वाचित सांसदहरूको सूचि राष्ट्रपतिलाई बुझाउने तयारी
रास्वपाका शीर्ष नेताहरु जुटे सरकार गठनको गृहकार्यमा
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो स्वकीय सचिवहरूको तलब
संविधान संशोधनको लागि कांग्रेसले बनायो समिति
६३ सांसदले मातृभाषामा शपथ लिने






