काठमाडौंका पूर्वसीडीओ रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको हो ।

गत भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनको बेला उनी काठमाडौंको सीडीओ थिए। जेनजी प्रदर्शन’bout छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

२३ भदौमा बानेश्वरमा १९ जना किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको आलोचना हुँदै आएको छ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन