व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा भट्ट पक्राउ परेको स्रोतको भनाइ छ ।

सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट केही दिनअघि मात्र रोक्का गरेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो