मनाङ । यहाँको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन् ।
मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्ना’bout अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)
सम्बन्धित समाचार
सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय भवन निर्माण हुने
बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते
६ दिनदेखि सम्पर्कविहीन छन् बाबुछोरी
हुम्लामा हिमपातले जनजीवन कष्टकर
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ






