काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल सशस्त्रको १३ औँ आईजीपी बनेका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् । उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)
सम्बन्धित समाचार
गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ
सृजना मृत्यु प्रकरणका थप २ जना आरोपी पक्राउ
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ
अस्ट्रेलियाले पहिलोपटक महिलालाई सेना प्रमुख बनाउँदै
भृकुटीमण्डपको १० करोड भाडा असुली सुरु






