काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरू भएको छ ।
संसदीय सुनुवाइ समितिले लेखा समितिको हलमा सुनुवाइ सुरू गरेको हो । सुनुवाइका क्रममा शर्माले आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत सुरू गरेका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)








