बालिका करणी अभियोगमा बिपिन पक्राउ

बागलुङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बागलुङ नगरपालिका–१३ बस्ने २८ वर्षीय बिपिन रोकालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिपिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ