काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा सोमबार संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलको सर्वदलीय बैठक बस्दै छ ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बोलाइएको हो ।
संसद्को विकसित राजनीतिक घटनाक्रम, प्रतिपक्षी दलको साझा रणनीति र आगामी संसद् बैठकमा खेल्नुपर्ने भूमिका’bout साझा धारणा बनाउन प्रतिपक्षी दल एकै ठाउँमा बस्न लागेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहित संसद्मा प्रतिपक्षको भूमिकामा रहेका अन्य दलका शीर्ष नेता एवं संसदीय दलका पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए
निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन
नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव
प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल
बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा
राप्रपा महामन्त्री धवल शमशेर राणाले छाडे पार्टी






