काठमाडौं । हास्य कलाकार खेम शर्माको संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा निधन भएको छ ।
‘चतुरेको दाउ पेच’ नाटकबाट प्रसिद्धि कमाएका कलाकार शर्मा विगत सात वर्षदेखि अर्बुद रोगबाट पीडित थिए ।
यसैबीच, हास्य कलाकार शिवहरि पौडेल, चलचित्र समीक्षक प्रकाश सायमीलगायतले शर्माको निधनबाट नेपाली चलचित्र क्षेत्रका लागि अपुरणीय क्षति भएको उल्लेख गर्दै शोक प्रकट गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)
सम्बन्धित समाचार
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
रास्वपा गुल्मी सभापतिमा श्रेष्ठ निर्वाचित
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
फुल्चोकी भ्रमणमा मान्छे हराउने घटना बढ्दै गएपछि सावधानी अपनाउन आग्रह
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
नवनियुक्त मन्त्री गुरुङ र पुनले लिए शपथ
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर






