कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा मृत्यु भएको छ ।
सर्पको डसाइबाट ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो । आज बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो ।
उपचारका लागि कर्णाली प्रदेश सुर्खेत पुर्याइएकी कामीको जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
चौकुने गाउँपालिका वीरेन्द्रनगर नगरपालिकादेखि करिब ७० किलोमिटर दूरी टाढा रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)
सम्बन्धित समाचार
भरतबन्धु थापाको ‘प्याराडाईज बागमती’ सार्वजनिक
जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु
हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु
देवदारको रुख ढलेपछि …
निर्माण व्यवसायी महासंघ कर्णालीको अध्यक्षमा बम निर्वाचित
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
एक करोड ९४ लाख राजस्व सङ्कलन
जाजरकोटमा भूकम्पको धक्का






