बेपत्ता भएका विद्यार्थीको शव भेटियो

सांकेतिक तस्वीर

बैतडी । दार्चुलाको मार्मामा एक बिद्यार्थीको शव भेटिएको छ । लटिनाथ माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल टमाटाको शव आज बिहान भेटिएको हो ।

मार्मा गाउँपालिका ३ रिलपैरा भन्ने ठाँउमा सब भेटिएको इकाला प्रहरी कार्यालय लटिनाथका प्रहरी निरिक्षक कमल बिष्टले बताए । मृतक टमाटा हिजो बिहान विद्यालय जान भनी घरबाट हिडेपछि बेपत्ता भएको बताइएको छ । मृतक टमाटा भिरबाट लडेको हो अथवा गाडीले ठक्कर दिएर लडाएको हो । यस’bout अनुसन्धान भइरहेको छ ।

मृतक टमाटालाई आज बिहान चौलानी नदिको तालमा घोप्टो परेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । मृतकसंगै कापी बिताब समेत तालको डिलमा छरिएको अवस्थामा भेटिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अब को प्रधानमन्त्री ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९