काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि बिहीबार सर्वदलीय बैठक बोलाएका छन् ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठक बिहान ९ बजे बस्ने छ ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार, बैठकमा भोटेकोशी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनस्र्थापनाका विषयमा छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)






