काठमाडाैं । भाेटेकाेशी र त्रिशुलीकाे बाढीमा फसेका मध्य १८४ पर्यटककाे उद्दार गरिएकाे छ ।
नेपाल पर्यटन बाेर्डका अनुसार ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार गरिएकाे हाे । बोर्डले बेल्जियमका एक र स्पेनका दुई व्यक्तिसँग पनि सम्पर्क भइरहेको जनाएको छ। तर, अझै ४१८ पर्यटकहरूको अवस्था अज्ञात रहेको उल्लेख छ।
पर्यटन बोर्डले कुन देशका कति जनाको उद्धार गरियो भन्ने सार्बजनिक गरिएकाे विवरणः
बुल्गेरिया – १
चीन – २७
जर्मनी – ४
भारत – ११४
इटाली – ३
माल्टा – ४
ओमान – १
पोर्चुगल – १
रुस – २
दक्षिण कोरिया – २०
स्वीट्जरल्याण्ड – २
टर्की – २
अमेरिका – ३
तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)
सम्बन्धित समाचार
सरकार र नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
२७ जना सह–सचिवको सरुवा (सूचीसहित)
जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदलमार्फत काम अघि बढाइने
गरिमा हत्या प्रकरणः सरकारको शैलीमाथि संसदमा प्रश्न, बलात्कारमा कडा सजायको माग
बझाङको बिरिजात : हिमालको काखमा जीवित आस्था






