काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरी क्षेत्र नम्बर ४ मा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। मन्त्रिपरिषदमा नियुक्त भएसँगै उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
सुरुङ उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय: काँग्रेस नेता आङ्देम्बे
सरकार टिकाउन मुख्यमन्त्रीले बनाए देवकोटालाई ऊर्जा मन्त्री
राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाने
आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा
३ सातामै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री हटाउन चलखेल






