Monday, June 14, 2021
Home Not-to-be-missed साम्राज्ञीले भनिन् : अब म युट्युबमा बोल्दिन (भिडियाेसहित)

साम्राज्ञीले भनिन् : अब म युट्युबमा बोल्दिन (भिडियाेसहित)

घिनलाग्दो शीर्षक राखेर कलाकारकाे बदनाम गरे

,

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युवरहरुले वाक्क दिक्क बनाएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो क्लिप्स पोष्ट गर्दै उनले भनिन् ‘हेर्दा पनि घीन लाग्दो हेडिङ राखेर हाम्रा कुराहरु बंग्याएर पेश गर्छन् ।’ एउटा हेडलाइन् राखेर अर्के टेक्स राख्ने गरेको भन्दै त्यस्ता शैलिले दर्शकलाई पनि दिक्क बनाउने धारणा राखिन् ।

अहिले धेरै युट्युबरले अन्तरवार्ताका लागि बारम्बार फोन गर्ने गरेको भन्दै उनले अब आफ्ना कुरा इन्स्टाबाटै राख्ने धारणा राखेकी छिन् ।

युट्युबर महिला एवं पुरुषहरु महिला कलाकारको धज्जि उडाउन सक्रिय रहेको उनको भनाई छ । ‘यदि उहाँहरुले महिलाको इज्जल गर्नु हुन्थ्यो भने त्यो लाजलाग्दा कमेन्ट किन हटाउनु भएन ?’ उनले भनेकी छिन् । उनले आफु मात्रै नभएर आम महिला कलाकार पीडित भएको गुनासो गरिन् ।

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

(Visited 267 times, 1 visits today)
Loading comments...

आजको समाचार

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

साताका लोकप्रिय समाचार

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

प्रतिनिधिसभा विघटन मुद्दाः फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी...

कोरोना संक्रमणबाट आमाकाे मृत्यु भएको चार दिनपछि छोराको मृत्यु

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारमा कोभिड १९ को संक्रमणबाट ४ दिनको अन्तरालमा आमा छोराको मृत्यु भएको छ । बेल्टार बजारको प्रतिष्ठित...

अन्तिम खेलमा अस्ट्रेलियालाई रोक्ने लक्ष्य

काठमाडौं । नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको छनोटको अन्तिम खेलमा शुक्रबार विश्वकपको अनुभव बटुलिसकेको अस्ट्रेलियासँग खेल्दै छ...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

ट्रेन्डिङ

लेवान्डोस्की, नोयर र ब्रुयन मनोनयनमा

जुरिच । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले वर्षको ‘प्लेयर अफ दि इयर’ अवार्डका लागि अन्तिम तीन जन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । यूईएफएले...

पर्साको कोरोना अस्पतालमा फेरि एक संक्रमितको मृत्यु

वीरगन्ज । पर्साको कोभिड अस्पताल गण्डकमा फेरि एक संक्रमितको मृत्यु भएको छ । मृतक ९७ बर्षीय पुरुष हुन् । बाराको सिम्रौनगढका उनी मुटुका पुराना...

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दै

काठमाडाैं ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्ने भएको छ । बिहान ९ बजे देउवा निवासमा बस्न...

गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन : उपप्रधानमन्त्री पोखरेल

नुवाकोट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन् । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा आज भएको...

सिरहामा स्थानीयको कुटपिबाट एक महिलाको मृत्यु, पाँच घाइते

सिरहा । सिरहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । त्यस्तै ५ जना घाइते भएको छ । सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर-५...

पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ ।...

राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।...

खाद्यन्न बोकेर वडाध्यक्ष नगरबासीको घरमा

बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका–८ का कमजोर आयस्रोत हुनेको चुलो बल्न छोडेपछि वडा अध्यक्ष प्रकाश रावल खाद्य सामाग्री बोकेर वडावासीको घरमा पुगेका...

बंगलादेशबाट बल्ल मल भित्रियो

वीरगन्ज । अनुदानमा ल्याउने कि खरिद गर्ने भन्ने अन्योलबीच बंगलादेशबाट बल्ल रासायनिक मल युरिया नेपाल भित्रिएको छ । ‘गभरमेन्ट टु गभरमेन्ट (जीटुजी)’ प्रक्रियाबाट बिनामध्यस्थकर्ता...

बजेट, विवेचना र विरोधका स्वर

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट सदाझै घाटाको भए पनि आगामी आर्थिक वर्षका लागि धेरै कार्यक्रम जनप्रिय रहेका छन् । कतिपयले बजेटलाई...

कोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु

पेरिस । आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)