इटहरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । को ११ प २६५८ नम्बरको मोटरसाइकलले को २३ प ५५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी ७ बस्ने २० बर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार रहेकी चौधरीको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 708 times, 1 visits today)






