Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ४ पहिरो गएपछि सडक ठाउँठाउँमा अवरुद्ध

पहिरो गएपछि सडक ठाउँठाउँमा अवरुद्ध

,

गलेश्वर । गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीको नागढुङ्गा, दानाको ढुवारी खोला, गुइठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको छ ।

लगातार वर्षा, भिरालो जमिन र कमजोर भूबनोटका कारण सडक माथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ ।

वर्षा नरोकिएसम्म अवरुद्ध सडक सञ्चालन गर्न नसकिने उनले बताए । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको भागलाई मानिएको छ । वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

बेनी–दरबाङ सडक बन्द

यसैबीच बेनी–दरबाङ सडकखण्डअन्तर्गत एक दर्जनभन्दा बढी ठाउँमा हिलो, बाढी र ठाडो खोलाका कारण सडक अवरुद्ध हुँदा यातायातका साधन बीच बाटोमा नै अलपत्र परेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वर्षासँगै सडक अवरुद्ध भएकाले पैदल र सवारीसाधन आवतजावतमा जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेका छन् । वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि गए रातिदेखि अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको अविरल वर्षका कारण पर्वतको जलजला गाउँपालिका–४ बारीबेनीमा झरेको ढुङ्गासहितको रेलोले मालबाहक ट्रकलाई क्षति पु¥याएको बारीबेनी प्रहरी चौकीले जनाएको छ ।

सडकखण्डअन्तर्गत जलजलादेखि मालढुङ्गासम्मका विभिन्न स्थानमा बाढी र पहिरोका कारण अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेका पनि वर्षा भइरहेकाले समस्या भएको प्रहरीको भनाइ रहेको छ । वर्षासँगै आएको बाढीले पर्वत बेनीको खानेपानीको पाइपमा समेत क्षति पु¥याएको छ ।

वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको जलजला गाउँपालिकाले जनाएको छ । डोजर बोलाएर सडक खुलाउनका लागि पहल भइरहेका भए पनि वर्षाले गर्दा समस्या भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वत बेनीमा नै अलपत्र परेका छन् ।

(Visited 161 times, 1 visits today)
Loading comments...

आजको समाचार

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

साताका लोकप्रिय समाचार

७४४८ जनामा काेराेना संक्रमण पुष्टि, ३७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  ७ हजार ४ सय ४८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको...

एकैदिन ३७ को मृत्यु, ७ हजार ४ सय ४८ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सोमबार एकैदिन ३७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमित मृतक संख्या ३ हजार ३ सय ६२ पुगेको छ...

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को...

काठमाडौं उपत्यकामा बेडको चरम अभाव, बिरामीलाई हेलिकोप्टरबाट झापा लगियो

काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा...

वैशाख २३ गतेदेखि सबै अन्तराष्ट्रिय उडान बन्द,भारतसंग हप्तामा दुई दिन उडान हुने

काठमाडौं । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । आइतबार साँझ...

ट्रेन्डिङ

जसपाभित्र पनि ‘भद्रगोल’

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि...

एसईई रजिस्ट्रेसन र आवेदन फाराम खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले रजिस्ट्रेसन र आवेदन फाराम खुला गरेको छ । बोर्डले कोरोनाका कारण रजिस्ट्रेसन फाराम...

कांग्रेसको निर्णयले नयाँ सरकार बनाउने एउटा ढोका खुलेको छ : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने...

नेकपा विवादः आ–आफ्नै रणनीतिमा ओली–दाहाल समूह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किंदै गइरहेकै बेला आज शनिबार सचिवालय बैठक बस्दै छ । पार्टी विवाद समाधान गरी सहमतिमै अघि...

‘जसपाले प्रधानमन्त्री ओलीप्रति प्रयोग गरेको भाषा निन्दनीय छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टी नेपाल९जसपा० ले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय रहेको बताएका छन् ।...

१२ वर्षीय बालकले गरे आफ्नै एक वर्षका भाइको हत्या

कैलाली । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न...

एक्सन स्टार सुमी र पुष्पको रिल रोमान्स (फोटोफिचर)

काठमाडौं । एक्सन स्टारको रुपमा चिनिने सुमि मोक्तान पछिल्लो समय डान्सिङ स्टारको रुपमा परिचित हुन थालेकी छिन् । डान्सिङ स्टार्स नेपालमा सहभागी भएपछि उनको...

भारतकै महँगो फिल्म बन्यो आरआरआर

मुम्बई । भारतीय फिल्म ‘बाहुबली’ बनाएर चर्चा कमाएका निर्देशक एसएस राजामौलीले अहिलेसम्मकै भारतको सबैभन्दा महँगो लागतमा फिल्म अर्को फिल्म ‘आरआरआर’ निर्माण निर्देशन गरेका छन्...

काठमाडौँ उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंमा मात्रै ४८३ जना संक्रमण देखिएको छ भने ललितपुरका ३३ र...

इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु

जाकार्ता । इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या...

त्यो गाउँ, यो गाउँ र अबको गाउँ

त्यो गाउँ : बिहानैदेखि पाल्पा खस्यौली गाउँ पञ्चायतको वरडाँडामा जम्मा भएका मानिस पूर्वतर्फ फर्केर कुनै अपूर्व वस्तु आउने प्रतीक्षा गर्दै थिए । उपस्थितमध्ये धेरैजसो...

प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाको मसाल जुलुस

सप्तरी, राजविराज । जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भन्दै बिरोध प्रदर्शनलाई निरन्तरता दिएको छ । अघिल्लो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)