Friday, April 23, 2021
Home प्रदेश प्रदेश ५ एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

,

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएको छ ।

मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रम सम्पन्न गरेको हो ।

त्यस अवसरमा अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलता तालिमहरु सम्पन्न गरिएका हुन् । मौरीका घार लगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणहरु समेत त्यस अवसरमा उपलब्ध गराइएको थियो ।

भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भिडियो संवादमार्फत कार्यक्रमको सफलताको कामना गरेकी थिइन् । त्यस अवसरमा मन्त्री अर्यालले बर्तमान परिस्थिति र जिम्मेवारीको कारणले उक्त कार्यक्रमहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेता पनि भिडियोमार्फत सम्बोधन गरेकी थिइन् । ‘समृद्ध नेपाल(सुखी नेपाली’ को लक्ष्य भेट्नका निम्ती यस्ता कार्यक्रम निरन्तर रहन जरुरी रहेको त्यस अवसरमा मन्त्री अर्यालले बताइन् ।

हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बताइन् । ‘गाउँमा उत्पादन बृद्धी गरेर रोजगारी सिर्जना गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । तपाइहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस् । त्यसका निम्ती आवश्यक बजारको व्यवस्थापन हामी गर्छौ’, मन्त्री अर्यालले भनिन्, ‘एक घर(एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गरौं ।’

निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेट्न आउन आतुर रहेको बताउदै मन्त्री अर्यालले छिट्टै भेट्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । ‘अब हरेक व्यक्ती ज्ञान र सीप सहित आत्मनिर्भर बन्नुपर्छ, स्वरोजगारी र लघु उद्यमी बन्नुपर्छ । यसका लागि भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट शुरु गरिएको छ’, मन्त्री अर्यालले भनिन् । अब यस्ता कार्यक्रम निरन्तर गरिने मन्त्री अर्यालले बताइन् । यस्ता कार्यक्रमहरुले जनताको आर्थिक जीवनस्तर बढाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

साताका लोकप्रिय समाचार

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पृष्ठभूमि जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ । जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

कोरोना संक्रमण बढेपछि वैशाख मसान्तसम्म भौतिक पठनपाठन बन्द

काठमाडौं । कोरोना संक्रमण प्रतिदिन बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

ट्रेन्डिङ

जुम्लाका सिडियो कोरोनामुक्त

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भूपेन्द्र थापा कोरोना मुक्त भएका छन् । आइसोलेसनमा बसेको १० दिन पछि बिहिबार प्रजिअ...

३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लाे २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर...

भारतमा अलपत्र बालक चिन्ने सम्पर्कमा आउन अनुरोध

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । भारतमा...

एपीएफका खेलाडी अलर्टमा

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम र लकडाउनका कारण अहिले विश्व खेलकुद ठप्प छ । यसबाट नेपाली खेलकुद पनि अछुतो...

अस्पतालको सेवा चुस्त बनाउन निर्देशन

काठमाडाैं । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट प्रवाह गर्ने सेवा चुस्त बनाउन निर्देशन दिएका छन् । अस्पतालको निरीक्षण पश्चात आज आयोजित कार्यक्रममा...

थप २०४ जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या १६ हजार १६८ पुग्यो

काठमाडौँ । देशभर गत २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा...

महाप्रसाद अधिकारी १७ औं गभर्नर नियुक्त

काठमाडौं । लगानी बोर्डको प्रमुख पदमा रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्...

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ७१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ५० जना, धनुषामा १४ जना, महोत्तरीमा...

सक्रिय कोरोना संक्रमित घटे

काठमाडौं । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा...

दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री

मुम्बई । दिल्ली विधानसभा चुनाव २०२० को नजिता आउन सुरु भएको छ । आम आद्मी पार्टी आपले एक स्थानमा विजय हाँसिल गरेको छ...

किसानलाई दिनु पर्ने मल ब्यापारीलाई दिएको प्रभु साहको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले किसानलाई दिनुपर्ने मल आर्थिक चलखेल गरेर व्यापारीलाई दिइएको आरोप लगाएका छन् । नेकपा प्रदेश नम्बर...

यो साता विदेशमा थप १ हजार बढी नेपालीमा संक्रमण

लन्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)