काठमाडौंमा हिलो (फोटोफिचर)

काठमाडौं । तीन दिनदेखी परेको पानीले मुलुकभर ठूलो मात्रामा जनधनको क्षती भयो । पहाड र तराइको कुरा छाडौं काठमाडौबासीले पनि यो वर्खामा उस्तै सास्ती खेप्नु प-यो ।

निर्माणाधिन सडक खण्डमा यात्रा गर्नेले ठुलै जोखिम मोलेर हिंडनु पर्ने देखियो । वर्षो अघिदेखी निर्माण सुरु भएर पनि पूरा हुन नसकेका सडकमा देखिएको हिलोले पैदालयात्रीलाई समेत सास्ती दियो ।

काठमाण्डौको इमाडोल टिकाथली, वालकुमारी, संखमुल, वागमतीनदी करिडोरको सडक खण्डमा देखिएको दृष्य केही तस्विरमा कैद गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग