केजरीवालले लिए मुख्यमन्त्रीको सपथ


मुम्बई । अरबिन्द केजरीवालले आइतवार तेस्रो पटक दिल्लीमा मुख्यमन्त्रीको शपथ लिएका छन् । उनीसंगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले मन्त्रि पदको शपथ लिएका छन् ।

कांग्रेसको शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्री बन्ने केजरीवाल दास्रो नेता हुन् । ‘म सवैको मुख्यमन्त्री हुँ । केही काम गर्न प-यो भने सिधै मेरोमा आउनुस् । दिल्लीलाई अघि बढाउन प्रधानमन्त्रीको आशिर्वादको अपेक्षा गर्दछु ।’ उनले भने ।

सपथपछि केजरीवालले भने ‘आज तपाईहरुको छोराले तेस्रो पटक मुख्यमन्त्रीको सपथ लिएको छ । यो मेरो मात्रै हैन तपाईहरु सबैको जीत हो ।’

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो