Friday, July 23, 2021
Homeअर्थआगलागीमा गाईको मृत्यु

आगलागीमा गाईको मृत्यु

,



जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका ७ विर्तामा भएको आगलागीमा एक गाईको बाच्छीको मृत्यु संगै करीब ५ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय रामचन्द्र मण्डलको घरमा भएको सो आगलागीमा गाईको बाच्छी जलेर मरेको छ भने अन्य गाई समेत घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ज.८ प.९१४३ नम्बरको मोटर साईकल १ थान, साईकल २ थान, पम्पिङ सेट १ थान जलेर करीब ५ लाख रुपैया बराबरको क्षति भएको छ ।

मण्डलले लामखुट्टे भगाउन बालेको अगेनाले आगलागी भएको जिप्रका धनुषाले जनाएको छ । समयमै स्थानीय र सशस्त्र तथा नेपाल प्रहरी टोली घटना स्थलमा पुगेर आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Loading comments...

आजको समाचार

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

साताका लोकप्रिय समाचार

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

माओवादीको ताप सकिएको छैन, आगो सल्किन सक्छ : प्रचण्ड

  काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

ट्रेन्डिङ

बझाङकी पहिलो कोरोना संक्रमित महिला स्वस्थ

बझाङ । कोरोना संक्रमित एक महिला स्वास्थ्यलाभ गरेर फर्किएकी छन् । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेको मेल्तडी माविको क्वारेन्टाइनमा रहेकी ४० वर्षीय महिलाले कोरोनालाई...

दशरथचन्द नगरपालिका र पाटन नगरपालिका सिल

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका सिल गरिएका छन् । कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि यी स्थानीयतहहरुले आफ्नो पालिका भित्रका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?