सुशान्तकी प्रेमिकाले किन भनिन् ‘म गुण्डी हुँ प्रेमीलाई औंलामा नचाउछु’

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन् । यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा रेहाले आफुलाई गुण्डी भएको समेत उल्लेख गरेकी छिन् ।

भिडियोमा रहोले भनेकी छिन् ‘म मेरो प्रेमीलाई औंलामा नचाउन सक्छु । यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ ।’

यो भिडियो कति पुरानो हो । प्रष्ट भएको छैन । सुशान्तको बुबाले सुशान्तको बैंकमा रहेको १५ करोड रुपैयाँ रेहाले निकालेको भन्दै प्रहरीमा उजुरी समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ