मोबाइल र सुनको टप चोर्ने तीन जना पक्राउ

सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा तीन जना चोर रङ्गेहात पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–३ ठाडी मुसहरी टोली निबासी मिनबहादुर ठकुरीको घरबाट चोरेर भागेका माबाइल र सुनको टपसहित पक्राउ परेका हुन् ।

त्रिनपा–३ मोतिगडा ठाडी निबासी २५ वर्षीय धिरज पाण्डे, २४ वर्षीय अरविन्द चौधरी र त्रिनपा–११ निबासी १९ वर्षीय गणपत भन्ने अम्बर विक रङ्गेहात पक्राउ परेको प्रहरीले जनाएको छ । पाण्डेको साथबाट महिलाने लगाउने एक थान टप, चौधरीको साथबाट माईक्रोम्याक्स मोबाइल सेट एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै