तुलसीपुरमा छोरालाई विष खुवाएर आमाद्वारा आत्महत्या

तुलसीपुर । पाँच बर्षको छोरालाई सुर्य नामक किटनासक औषधी खुवाएर आफुले पनि सल्फास नामक किटनासक औंषधी खाएकी एक महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहागनरपालिका–१ पोखरी टोल निबासी ३० बर्षकी तिला श्रेष्ठको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गएराति मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । बेहोस भएका बालक सन्देश श्रेष्ठको सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका