सिद्धार्थ ईन्स्योरेन्स र रोटरीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य कार्यसम्वन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्धार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने छ । रोटरीका सदस्य वीमितलाई संस्थागत छुट प्रदान गर्नेछ ।

सम्झौता पत्रमा सिद्धार्थ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरणलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै