प्रतीक्षा मिस कल्चर नेपाल

पोखरा । छैटौं नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधि हेम्जाकी प्रतीक्षा बास्तोलाले जितेकी छन् । पुष्पाञ्जली फेसन एन्ड इभेन्टद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम, सेकेन्ड रनर अफ सुहाना क्षत्री, थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षामल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुवेदी घोषित भए ।

प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाही, बेस्ट हेयर प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, फोटोजेनिक कृप्ती न्यौपाने, डिसिप्लेन बिबिका लामिछाने, एक्टिभ मनिसा राना, हेल्पफुल सुस्मिता पौडेल, फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, क्रियटिभ सस्मिता तिमिल्सिना, बेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो ‘भाग्य’ले विजयी भए