काठमाडौं । गायिका सुनिता दुलाल प्राय कार्यक्रममा सारीमै सहभागी हुन्छिन् । स्वदेश एवं विदेशमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदा सारीमा प्रस्तुत हुने गरेकी सुनिताका तीज गीत दर्शकले विषेश मन पराउने गरेका छन् । पछिल्लो दुई साताको अवधिमा दुई म्युजिक भिडियो सार्वजनिक गरेकी सुनिताका केही तस्विर यहाँ प्रस्तुत गरिएको छ ।



तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)







